साहित्य सन्ध्यामा ‘समसामयिक विषयसँग सम्बन्धित’ रचना वाचन गरी प्रविधिमैत्री ४०८ औँ विशेष कविगोष्ठी सम्पन्न

अगस्ट 22, 2020 Ramesh Pkoharel 0

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४०८ औँ शृङ्खला भदौ ६ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा […]