साहित्य सन्ध्याको ४८० औँ नियमित मासिक शृङ्खलामा ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयमा विशद चर्चा गरिनुका साथै ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहको परिचर्चाका साथ विशेष कविगोष्ठीको आयोजना गरियो
२०८३ असोज ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँको सभाकक्षमा साहित्य सन्ध्याको नियमित
