अविरल जनसाहित्य यात्रा–७२ मा प्रगतिवादी कवि डम्बर पहाडीका एक दर्जन कविता गुञ्जिए

साउन ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७२ औँ शृङ्खलामा प्रगतिवादी कवि डम्बर पहाडीका एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘दसैँ, यसको सांस्कृतिक महत्त्व र रूपान्तरणको आवश्यकता’ विषयमा विशद चर्चासहित कविगोष्ठी सम्पन्न

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३२ औँ विशेष शृङ्खला असोज १ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा विशेष गोष्ठीको आयोजना गरी ‘दसैँ, यसको सांस्कृतिक महत्त्व र रूपान्तरणको आवश्यकता’ […]

पुरा पढ्नुहोस्