पाँचजना विशिष्ट व्यक्तित्वलाई २०७९ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण
विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार […]
