‘अविरल जनसाहित्य यात्रा–८३’मा पुराना पुस्ताका सशक्त प्रगतिवादी कवि रापी वाशिष्ठ (राजेन्द्रप्रसाद भट्टराई)का एक दर्जन कविता गुञ्जिए
असोज १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को […]
