‘अविरल जनसाहित्य यात्रा–८६’मा सशक्त प्रगतिवादी कवि जयन्ती स्पन्दनका एक दर्जन कविता गुञ्जिए
माघ १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य […]
