विख्यात समालोचक गोविन्द भट्टको नामबाट रु.५०,०००।– राशिको पुरस्कार प्रदान गरिने
विगत चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानसमेत सञ्चालन गरिरहेको साहित्य सन्ध्याले अविच्छिन्न नियमित मासिक गोष्ठी सञ्चालन गर्नुका साथै रु.२१,१००।– राशिको ‘साहित्य […]
