२०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात समालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गरिने
साहित्य सन्ध्याको कार्यसमितिको मिति २०८२ साउन ९ गते शुक्रवार साँझ बसेको बैठकले २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ नेपाली, संस्कृत र अङ्ग्रेजी […]
