‘अविरल जनसाहित्य यात्रा–९५’मा सशक्त प्रगतिवादी कवि देविका तिमल्सिनाका एक दर्जन कविता गुञ्जिए

माघ १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९५ औँ शृङ्खलामा साहित्य सिर्जना, सरकारी तथा अर्धसरकारी वा गैरसरकारी सेवा, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काठमाडौँका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा देविका […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४५९ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ माघ ५ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५९ औँ शृङ्खलामा ‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४५८ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ पुस ६ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५८ औँ शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरियो; सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण तथा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–९४’मा सशक्त प्रगतिवादी कवि प्रभाती किरणका एक दर्जन कविता गुञ्जिए

मङ्सिर ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९४ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा प्रभाती किरणका एक दर्जन कविता गुञ्जिए ।कवि डा.गोविन्दप्रसाद आचार्यको […]

पुरा पढ्नुहोस्