साहित्य सन्ध्यामा ‘भौतिकवाद र अध्यात्मवादको समन्वय’ विषयक चर्चासहित विशेष कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५३औँ शृङ्खला साउन ५ गते शनिबार अपराह्न ठिक १ बजे ‘अध्यात्मवाद र भौतिकवादको समन्वय’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठीको आयोजना गरी सम्पन्न […]

पुरा पढ्नुहोस्

‘कला साहित्यमा मदन भण्डारी’ र ‘मदन’ शोककाव्य लोकार्पित

२०८१ असार १५ गते शनिबार अपराह्न २ बजे पद्मोदय मा.वि.रामशाहपथको सभाकक्षमा जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृह, डिल्लीबजारद्वारा प्रकाशित ‘कला साहित्यमा मदन भण्डारी’ र जनसांस्कृतिक महासङ्घ नेपालद्वारा प्रकाशित ‘मदन’ शोककाव्यको दोस्रो संस्करणको लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ ।एमाले उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोह मदन भण्डारीको ७३ […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–९१’मा सशक्त प्रगतिवादी कवि नन्दु उप्रेतीका एक दर्जन कविता गुञ्जिए

असार ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष अद्वैतमार्ग, बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९१ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि नन्दु उप्रेतीका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले संस्कृति […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘पुष्पलालको विचार, दर्शन, व्यवहार र नेपाली राजनीतिमा उनले पुर्याएको योगदान’ विषयक चर्चासहित विशेष कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५२औँ शृङ्खला असार १ गते शनिबार अपराह्न ठिक १ बजे ‘पुष्पलालको विचार, दर्शन, व्यवहार र नेपाली राजनीतिमा उनले पुर्याएको योगदान’ विषयमा विशद […]

पुरा पढ्नुहोस्