अविरल जनसाहित्य यात्रा–७६ मा प्रगतिवादी कवि मीना श्रेष्ठका एक दर्जन कविता गुञ्जिए

राष्ट्रिय जनसाहित्यिक सङ्घको नियमित मासिक कार्यक्रम अविरल जनसाहित्य यात्राको ७६ औँ शृङ्खलामा कवि मीना श्रेष्ठका एक दर्जन कविता वाचन र त्यसमाथि काव्यिक, वैचारिक र बौद्धिक परिचर्चा गरी सम्पन्न भएको छ । कवि मीना श्रेष्ठ प्रगतिवादी कविता रचनामा २०५१ सालदेखि नै निरन्तर कलम चलाउँदै आइरहेकी र हाल प्रदेश एककी सांसदको रूपमा पनि कार्यरत साहित्यिक र राजनीतिक […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘कविवर युद्धप्रसाद मिश्रको काव्यिक व्यक्तित्व’ र ‘पर्यावरण संरक्षणमा कविता, गीत, गजलको स्थान’ विषयक परिचर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३७ औँ विशेष शृङ्खला फागुन ६ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘कविवर युद्धप्रसाद मिश्रको काव्यिक योगदान’ […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्रा–७५ मा सशक्त प्रगतिवादी कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिए

माघ १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७५ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा विद्वान प्रा.केशव सुवेदी […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘ज्येष्ठ नागरिकको वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयक परिचर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३६ औँ विशेष शृङ्खला माघ ७ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘ज्येष्ठ नागरिकको वर्तमान अवस्था र […]

पुरा पढ्नुहोस्