लेखक: Ramesh Pkoharel
‘अविरल जनसाहित्य यात्रा–१०४’मा सशक्त प्रगतिवादी कवि गौरी प्रधानका एक दर्जन कविता सुनिए
मङ्सिर १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०४ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व, मानवअधिकार, बालअधिकार तथा सामाजिक रूपान्तरण अभियान आदि विभिन्न क्षेत्रमा अत्यन्त सक्रियताका साथ क्रियाशीलता जनाइरहेका सिन्धुपाल्चोक सशक्त […]
पुरा पढ्नुहोस्साहित्य सन्ध्याको ४७० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा गरिनुका साथै विशेष कविगोष्ठी गरियो
२०८२ मङ्सिर ६ गते शनिबार अपराह्न १ बजे गुगलमिटका माध्यमबाट आयोजना गरिएको विशेष समारोहमा साहित्य सन्ध्याको नियमित मासिक ४७० औँ शृङ्खला सम्पन्न गरियो र उक्त शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ विषयमा र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा विशद परिचर्चा गर्नुको साथै विशेष कविगोष्ठी’को आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश […]
पुरा पढ्नुहोस्‘अविरल जनसाहित्य यात्रा–१०३’मा सशक्त प्रगतिवादी कवि भवानी खतिवडाका एक दर्जन कविता सुनिए
कार्तिक १५ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी उदयपुरकी सशक्त प्रगतिवादी स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता सुनिए […]
पुरा पढ्नुहोस्साहित्य सन्ध्याको ४६९ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’ गरिनुका साथै भरखरै असोज २५ गते शनिबार आयोजना गरिएको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण विशेष समारोहको समीक्षासमेत गरियो
२०८२ कार्तिक १ गते शनिबार अपराह्न १२ बजे गुगलमिटका माध्यमबाट साहित्य सन्ध्याको नियमित मासिक ४६९ औँ शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’को आयोजना गरिनुका साथै भरखरै असोज २५ गते शनिबार आयोजना गरिएको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण विशेष समारोहको समीक्षासमेत गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त […]
पुरा पढ्नुहोस्