साहित्य सन्ध्यामा ‘महाँभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा एवम् शुभकामना विशेष कविगोष्ठी
रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खला नववर्षको पहिलो दिन वैशाख १ गते शनिबार अपराह्न १ बजे नेपाल ल क्याम्पसको सभाकक्ष, प्रदर्शनी मार्गमा “महाँभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा एवम् नववर्ष शुभकामना विशेष कविगाष्ठी”को आयोजना गरी सम्पन्न भयो । सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले […]
पुरा पढ्नुहोस्