अविरल जनसाहित्य यात्रा– ६४ मा समकालीन चेतनाका प्रखर कवि डा.विप्लव ढकालका एक दर्जन कविता गुञ्जिए

रमेश पोखरेल, काठमाण्डु २०७६।१०।१० माघ १० गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक महासङ्घको व्यवस्थापन र जनसाहित्य लेखक सङ्घ, नेपालको आयोजनामा विगत पाँच वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सञ्चालन भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६४ औँ शृङ्खलामा समकालीन चेतनाका प्रखर कवि डा.विप्लव ढकालका एक दर्जन कविता गुञ्जिए । जनसाहित्यि लेखक सङ्घ, नेपालका संयोजक […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘विशेष कविगोष्ठी’ सम्पन्न

रमेश पोखरेल, काठमाडौँ साहित्य सन्ध्याको नियमित मासिक ४०३ औँ शृङ्खला माघ ४ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको अध्यक्षतामा समसामयिक विषयका सिर्जना वाचन गरी ‘विशेष कविगोष्ठी’ सम्पन्न भयो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलद्वारा सञ्चालित उक्त गोष्ठीमा प्रा.डा.खेमनाथ दाहाल, साहित्यकार डम्बर पहाडी, साहित्यकार सीताराम नेपाल, वरिष्ठ कवि विधान आचार्य, अभिनव साहित्य […]

पुरा पढ्नुहोस्

शब्द संयोजन साहित्यिक मासिकलाई लक्ष्मी कार्की पत्रकारिता पुरस्कार तथा सम्मान प्राप्त

रमेश पोखरेल, काठमाण्डु विगत सोर वर्षदेखि अविच्छिन्नरूपमा प्रकाशित भइरहेको ‘शब्द संयोजन साहित्यिक मासिक’लाई ‘चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठान’ पाटन, ललितपुरले स्थापना गरेका विभिन्न छ विधाका विशेष पुरस्कार, मेधावी विद्यार्थी २१ जनालाई प्रदान गरिने छात्रवृत्तिका साथ साहित्यिक पत्रकारितामा योगदान गर्ने पत्रिका तथा व्यक्तिलाई प्रदान गरिने पुरस्कारमध्येको रु.३०,०००।– राशिको २०७५ सालको ‘सुश्री लक्ष्मी कार्की […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘उत्पादन, उत्पादन शक्ति, मूल्य अभिवृद्धि र वितरण प्रणालीमा माक्र्सवादी दृष्टिकोण’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाण्डु साहित्य सन्ध्याको नियमित मासिक ४०२ औँ शृङ्खला पुस ५ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा ‘उत्पादन, उत्पादन शक्ति, मूल्य अभिवृद्धि र वितरण प्रणालीमा माक्र्सवादी दृटिकोण’ विषयक अत्यन्त महत्त्वपूर्ण एवम् समसामयिक अन्तरक्रिया गरिनुका साथै समसामयिक  रचना वाचन गरी सम्पन्न भयो । वरिष्ठ आर्थिक विश्लेषक डा.विजय पौडेलको प्रमुख […]

पुरा पढ्नुहोस्