नेपाली मात्रको महान् चाडबाडको शुभकामना आदानप्रदान विशेष समारोह सम्पन्न
रमेश पोखरेल, काठमाण्डु असोज ७ गते शनिबार बिहान ७.३० बजे सहयोगीनगर शान्तिबाटिकामा ‘सहयोगीनगर विकास समाज’ तथा ‘सहयोगी युवा क्लब’को संयुक्त आयोजनामा नेपाली मात्रका नजिकिएका चाडबाडहरू दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इदलगायतको सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने विशेष समारोहको आयोजना गरियो । सहयोगीनगर विकास समाजका अध्यक्ष धनपति सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि टोलवासी […]
पुरा पढ्नुहोस्