‘अविरल जनसाहित्य यात्रा–९१’मा सशक्त प्रगतिवादी कवि नन्दु उप्रेतीका एक दर्जन कविता गुञ्जिए

असार ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष अद्वैतमार्ग, बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९१ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि नन्दु उप्रेतीका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले संस्कृति […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘पुष्पलालको विचार, दर्शन, व्यवहार र नेपाली राजनीतिमा उनले पुर्याएको योगदान’ विषयक चर्चासहित विशेष कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५२औँ शृङ्खला असार १ गते शनिबार अपराह्न ठिक १ बजे ‘पुष्पलालको विचार, दर्शन, व्यवहार र नेपाली राजनीतिमा उनले पुर्याएको योगदान’ विषयमा विशद […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–९०’मा प्रगतिवादी कवि रामकुमार पण्डित क्षेत्रीका एक दर्जन कविता गुञ्जिए

जेठ १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९० औँ शृङ्खलामा साहित्य सिर्जना, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र लेखाव्यवसायीसमेत रहेका अहिलेको समयका अत्यन्त सक्रिय प्रगतिवादी स्रष्टा रामकुमार पण्डित क्षेत्रीका एक […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘सङ्घीय शासनप्रणालीमा प्राज्ञिक साहित्यिक सङ्घसंस्थाहरूको व्यवस्थापन’ विषयक चर्चासहित विशेष कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५१औँ शृङ्खला जेठ ५ गते शनिबार अपराह्न ठिक १ बजे ‘सङ्घीय शासनप्रणालमिा प्राज्ञिक साहित्यिक सङ्घसंस्थाहरूको व्यवस्थापन’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठीको आयोजना […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–८९’मा प्रखर प्रगतिवादी कवि तिला लेकालीका एक दर्जन कविता, गजल गुञ्जिए

वैशाख ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८९ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी अहिलेको समयकी अत्यन्त सक्रिय प्रगतिवादी स्रष्टा तिला लेकालीका एक दर्जन कविता तथा […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘नयाँ वर्ष मनाउने परम्परा र नेपाली विक्रमीय संवत्हरू’ विषयक चर्चासहित शुभकामना विशेष कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५०औँ शृङ्खला वैशाख १ गते शनिबार साँझ ठिक ७ बजे नव वर्षको सुखद उपलक्ष्यमा जुमका माध्यमबाट प्रविधिमैत्री विशेष समारोह आयोजना गरियो र […]

पुरा पढ्नुहोस्