साहित्य सन्ध्यामा ‘मिमांशा दर्शन र प्रगतिशीलता’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न
साहित्य सन्ध्याको विगत दुई वर्षदेखि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक गोष्ठीको ४२८ औँ शृङ्खला पनि जेठ ७ गते शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा विशेष गोष्ठीसहित ‘मिमांशा दर्शन र प्रगतिशीलता’ विषयमा परिचर्चाको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा त्रिभुवन […]
पुरा पढ्नुहोस्