‘अविरल जनसाहित्य यात्रा–१०१’मा प्रगतिवादी कवि पारसनाथ आचार्यका एक दर्जन कविता सुनिए
साउन १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०१ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सिन्धुपाल्चोकका प्रगतिवादी स्रष्टा पारसनाथ आचार्यका एक दर्जन कविता सुनिए ।त्रिभुवन […]
पुरा पढ्नुहोस्