साहित्य सन्ध्याको ४७० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा गरिनुका साथै विशेष कविगोष्ठी गरियो
२०८२ मङ्सिर ६ गते शनिबार अपराह्न १ बजे गुगलमिटका माध्यमबाट आयोजना गरिएको विशेष समारोहमा साहित्य सन्ध्याको नियमित मासिक ४७० औँ शृङ्खला सम्पन्न गरियो र उक्त […]
