अविरल जनसाहित्य यात्रा–४९ मा ‘प्रगतिवादी कवि स्नेह सायमीका एक दर्जन कविता वाचन’
भदौ ८ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न […]
