अविरल जनसाहित्य यात्रा–७३ मा प्रगतिवादी कवि रुद्र ज्ञवालीका एक दर्जन कविता गुञ्जिए
मङ्सिर १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को […]
