‘अविरल जनसाहित्य यात्रा–८५’मा भैरहवाका वरिष्ठ साहित्यकार, प्रगतिवादी स्रष्टा प्रा.डा.कपिल लामिछानेका एक दर्जन कविता गुञ्जिए
पुस १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को […]
