‘अविरल जनसाहित्य यात्रा–८८’मा सशक्त प्रगतिवादी कवि भवानी पौडेलका एक दर्जन कविता गुञ्जिए

चैत्र १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८८ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसंस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी अहिलेको समयकी अत्यन्त सक्रिय प्रगतिवादी कवि भवानी पौडेलका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘साहित्य र संस्कृतिको अन्तरसम्बन्ध तथा साहित्यमा प्रवधिको प्रयोग’ विषयक चर्चासहित कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४९औँ शृङ्खला फागुन ५ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘साहित्य र संस्कृतिको अन्तरसम्बन्ध र साहित्यमा प्रविधिको प्रयोग’ […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–८७’मा सशक्त प्रगतिवादी कवि त्रिलोचन आचार्यका एक दर्जन कविता गुञ्जिए

फागुन १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८७ औँ शृङ्खलामा साहित्य सिर्जना, प्रशासनिक नेतृत्व, विभिन्न साहित्यिक सङ्घसंस्थामा सक्रिय भूमिका, सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका पूर्वप्रशासक एवम् सिर्जनामा अत्यन्त सक्रिय रहेका सशक्त प्रगतिवादी कवि त्रिलोचन आचार्यका एक […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘साहित्यमा अन्तरवस्तु र रूपको सन्तुलन’ विषयक चर्चासहित कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४८औँ शृङ्खला फागुन ५ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘साहित्यमा अन्तरवस्तु र रूपको सन्तुलन’ विषयमाथि अत्यन्त विशद […]

पुरा पढ्नुहोस्