‘अविरल जनसाहित्य यात्रा–८६’मा सशक्त प्रगतिवादी कवि जयन्ती स्पन्दनका एक दर्जन कविता गुञ्जिए

माघ १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८६ औँ शृङ्खलामा साहित्य सिर्जना, प्रशासनिक नेतृत्व, विभिन्न सङ्घसङ्ठनमा सक्रिय भूमिका, सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी अहिलेको समयकी अत्यन्त सक्रिय स्रष्टा एवम् सशक्त प्रगतिवादी कवि जयन्ती स्पन्दनका एक दर्जन […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘ज्येष्ठ नागरिकका प्रतिको हाम्रो दायित्व’ विषयक चर्चासहित कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४७औँ शृङ्खला माघ ६ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘ज्येष्ठ नागरिकप्रतिको हाम्रो दायित्व’ विषयमा अत्यन्त विशद चर्चासहित […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–८५’मा भैरहवाका वरिष्ठ साहित्यकार, प्रगतिवादी स्रष्टा प्रा.डा.कपिल लामिछानेका एक दर्जन कविता गुञ्जिए

पुस १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८५ औँ शृङ्खलामा भैरहवामा रहेर सिर्जना, सङ्गठन, प्राध्यापन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय रहेका वरिष्ठ साहित्यकार एवम् सशक्त प्रगतिवादी कवि प्रा.डा.कपिल लामिछानेका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘नेपाली बालसाहित्यका शीर्षस्थ धरोहर शान्तदास मानन्धरको योगदान’माथि चर्चासहित बालकविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४६औँ शृङ्खला पुस ७ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘नेपाली बालसाहित्यका शीर्षस्थ धरोहर शान्तदास मानन्धरको योगदान’माथि अत्यन्त […]

पुरा पढ्नुहोस्