‘अविरल जनसाहित्य यात्रा–८४’मा विराटनगरका सशक्त प्रगतिवादी स्रष्टा शिवनायरण पण्डित ‘सिङ्गल’ (एसएनपी सिङ्गल)का एक दर्जन कविता गुञ्जिए
मङ्सिर ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८४ औँ शृङ्खलामा पूर्वको विराटनगरमा रहेर सिजृना, सङ्गठन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय रहेका सशक्त प्रगतिवादी कवि शिवनारायण पण्डित ‘सिङ्गल’ (एसएनपी सिङ्गल)का एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष […]
पुरा पढ्नुहोस्