‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ घोषणा

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा कुनै समसामयिक विशेष विषयमा परिचर्चा एवम् बहसका साथ कविगोष्ठी गर्दै आएको र वार्षिक पुरस्कार तथा सम्मानसमेत अर्पण गर्दै आइरहेको साहित्य सन्ध्याले यही २०८० भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे सम्पन्न हुने ४४३ औँ विशेष समारोहमा वरिष्ठ साहित्यकार श्री उमेश उपाध्यायलाई २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, साहित्यकार श्री […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘माक्र्सवादका नयाँ आयाम’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४२ औँ विशेष शृङ्खला साउन ६ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.कयाम्पस प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘माक्र्सवादका नयाँ आयाम’ विषयमा विशद चर्चासहित विशेष […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–८०’मा सशक्त प्रगतिवादी कवि लक्ष्मी मालीका एक दर्जन कविता गुञ्जिए

असार ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८० औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि लक्ष्मी मालीका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाकी पूर्वउपसभामुख, […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘नेपालमा किसान आन्दोलन र कृषिप्रधान अर्थतन्त्र निर्माणमा पुर्याएको योगदान’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४१ औँ विशेष शृङ्खला असार २ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.कयाम्पस प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘नेपालमा किसान आन्दोलन र कृषिप्रधान अर्थतन्त्र निर्माणमा […]

पुरा पढ्नुहोस्