‘अविरल जनसाहित्य यात्रा–७९’मा सशक्त प्रगतिवादी कवि डा.रमेश शुभेच्छुका एक दर्जन कविता गुञ्जिए

जेठ २७ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७९ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि डा.रमेश शुभेच्छुका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद् […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘मानव स्वास्थ्य र जीवनशैली’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४० औँ विशेष शृङ्खला जेठ ६ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.कयामपस प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘मानव स्वास्थ्य र जीवनशैली’ विषयमा विशद चर्चासहित […]

पुरा पढ्नुहोस्

साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्या रु.एक लाख राशिको ‘हेमराज पहारी स्मृति पुरस्कार तथा सम्मान’बाट सम्मानित

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न पाँचजना स्रष्टालाई हरेक वर्ष ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे यो अभियान सम्मानित भएको छ । वैशाख १६ गते शनिबार अपराह्न ठिक १ बजे होटल हार्दिक, बागबजारको सभाकक्षमा आयोजित विशेष एवम […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–७८’मा सशक्त प्रगतिवादी कवि गणेश घिमिरे ‘मार्मिक’का एक दर्जन कविता गुञ्जिए

वैशाख ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७८ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि गणेश घिमिरे ‘मार्मिक’का एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा वरिष्ठ राजनीतिज्ञ, […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘विक्रम सम्वत्’ परिचर्चा, ‘नथाकेको घाउ’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा, ‘अमर सूक्तिसुधा’ कृतिको परिचर्चासहित विशेष शुभकामना कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३९ औँ विशेष शृङ्खला वैशाख २ गते शनिबार अपराह्न ठिक १ बजे पद्मोदय मा.वि., रामशाहपथ, काठमाडौँमा आयोजना गरी ‘विक्रम सम्वत्’ परिचर्चा, ‘नथाकेको घाउ’ कथासङ्ग्रहको […]

पुरा पढ्नुहोस्