साहित्य सन्ध्याको ४७१ औँ नियमित मासिक शृङ्खलामा ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो
२०८२ पुस ५ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४७१ औँ शृङ्खलामा ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’ विषयमा विशद चर्चा गरिनुका साथै […]
