साहित्य सन्ध्यामा ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न
साहित्य सन्ध्याको नियमित मासिक ४०१ औँ शृङ्खला मङ्सिर ७ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयक अत्यन्त महत्त्वपूर्ण एवम् समसामयिक अन्तरक्रिया गरिनुका साथै सीमा अतिक्रमणसम्बन्धी रचना वाचन गरी सम्पन्न भयो । वरिष्ठ पत्रकार एवम् अहिले भारतले अतिक्रमण गरेको हाम्रो भूमि लिम्पियाधुरामा २०१८ सालमा […]
पुरा पढ्नुहोस्