साहित्य सन्ध्यामा ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयक परिचर्चा एवम् विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ मिति: २०७५।३।२ साहित्य सन्ध्याको नियमित मासिक ३८५ औँ शृङ्खला असार २ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस प्रदर्शनीमार्गमा ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा परिचर्चा गर्नुका साथै विशेष कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्रा–४७ मा दार्शनिक गोपिरमण उपाध्यायद्वारा ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयक विशद परिचर्चा

रमेश पोखरेल, काठमाडौं २०७५।२।११।६ जेठ ११ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ दार्शनिक, चिन्तक गोपिरमण उपाध्यायले ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा मल्टिमिडियाका माध्यमबाट विशद […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘समृद्धिका लागि साहित्य’ विषयक अवधारणापत्र चर्चा एवम् शुभकामना विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३८४ औँ शृङ्खला यसपटक जेठ ५ गते शनिबार अपराह्न ठिक १ बजे सांस्कृतिक संस्थान, मदन भण्डारी कला–साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा राट्रिय नाचघरको सभाकक्षमा ‘समृद्धिका लागि साहित्य’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुका साथै विशेष कविगोष्ठी गरी सम्पन्न भयो । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष माननीय डा.विजय सुब्बाको […]

पुरा पढ्नुहोस्