२०७४ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान आनन्दराम पौडेललाई

२०४२ सालदेखि हरेक वर्ष प्रदान गरिँदै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ यस वर्ष प्रगतिवादी साहित्यकार, स्तम्भकार एवम् सामाजिक रूपान्तरण अभियानका प्रखर अभियन्ता आनन्दराम पौडेललाई प्रदान गरिने भएको छ । तिस वर्ष निजामति सेवामा सेवा गरी पूर्व प्रशासकसमेत रहेका पौडेल साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणका पक्षमा कलम चलाउने र समसामयिक विषयमा व्यङ्ग्यार्थ सम्प्रेषण गर्ने प्रखर एवम् […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्रा–४८ मा ‘बालसाहित्यबारे विशेष परिचर्चा’

साउन ११ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४८ औँ शृङ्खला बृहत् उपस्थितिमा भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्यका विशिष्ट विद्वान प्रा.डा.चूडामणि बन्धुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘नेपाली समाजमा वर्ग सङ्क्रमण’ विषयक परिचर्चा

साहित्य सन्ध्याको नियमित मासिक ३८६ औँ शृङ्खला यसपटक साउन ५ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस प्रदर्शनीमार्गमा ‘नेपाली समाजमा वर्ग सङ्क्रमण’ विषयक परिचर्चा, नियात्रासङ्ग्रह ‘झझल्को’माथि समीक्षात्मक टिप्पणी एवम् विशेष कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेष समारोहका […]

पुरा पढ्नुहोस्