साहित्य सन्ध्यामा ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न
साहित्य सन्ध्याको नियमित मासिक ४०१ औँ शृङ्खला मङ्सिर ७ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा ‘सीमा अतिक्रमण, सीमासुरक्षा र […]
