प्रा.राजेन्द्र सुवेदीको तेस्रो उपन्यास ‘धितो कोख’को लोकार्पण तथा परिचर्चा सम्पन्न

रमेश पोखरेल, काठमाडौं प्रखर निबन्धकार, विशिष्ट कवि एवम् अत्यन्त खरा समालोचक नेपाली भाषासािहत्यका शिखर व्यक्तित्व प्रा.राजेन्द्र सुवेदीको तेस्रो उपन्यास ‘धितो कोख’को आज प्रदर्शनीमार्ग स्थित आर.आर.क्याम्पसको सभाकक्षमा नेपाली भाषा, साहित्य र समालोचनाका शीर्षस्थ व्यक्तित्व प्रा.डा.वासुदेव त्रिपाठीले लोकार्पण गर्नुभयो । ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठी हुनुहुन्थ्यो भने […]

पुरा पढ्नुहोस्

‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयक बृहत् परिचर्चा सम्पन्न

रमेश पोखरेल, काठमाण्डौ भदौ १४ गते शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाकक्षमा नेपाल प्रज्ञाप्रतिष्ठान र प्रगतिशील लेखक सङ्घ नेपालको संयुक्त आयोजनामा ‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयक अन्तरक्रियात्मक बृहत् परिचर्चा कार्यक्रम सम्पन्न भयो । प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्रा –६० मा सशक्त प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता गुञ्जिए

रमेश पोखरेल, काठमाडौं भदौ १३ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक महासङ्घको व्यवस्थापन र जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा विगत पाँच वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन भइरहेको अविरल जनसाहित्य यात्राको ६० औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता गुञ्जिए । जनसाहित्यिक मञ्च, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष […]

पुरा पढ्नुहोस्

पचास हजार राशिका पाँच ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ पाँच जना स्रष्टालाई अर्पण

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९९ औँ शृङ्खला एवम् वार्षिक पुरस्कार तथा सम्मान अर्पण विशेष समारोह भदौ ७ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् […]

पुरा पढ्नुहोस्