‘अविरल जनसाहित्य यात्रा–८५’मा भैरहवाका वरिष्ठ साहित्यकार, प्रगतिवादी स्रष्टा प्रा.डा.कपिल लामिछानेका एक दर्जन कविता गुञ्जिए

पुस १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८५ औँ शृङ्खलामा भैरहवामा रहेर सिर्जना, सङ्गठन, प्राध्यापन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय रहेका वरिष्ठ साहित्यकार एवम् सशक्त प्रगतिवादी कवि प्रा.डा.कपिल लामिछानेका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘नेपाली बालसाहित्यका शीर्षस्थ धरोहर शान्तदास मानन्धरको योगदान’माथि चर्चासहित बालकविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४६औँ शृङ्खला पुस ७ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘नेपाली बालसाहित्यका शीर्षस्थ धरोहर शान्तदास मानन्धरको योगदान’माथि अत्यन्त […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–८४’मा विराटनगरका सशक्त प्रगतिवादी स्रष्टा शिवनायरण पण्डित ‘सिङ्गल’ (एसएनपी सिङ्गल)का एक दर्जन कविता गुञ्जिए

मङ्सिर ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८४ औँ शृङ्खलामा पूर्वको विराटनगरमा रहेर सिजृना, सङ्गठन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय रहेका सशक्त प्रगतिवादी कवि शिवनारायण पण्डित ‘सिङ्गल’ (एसएनपी सिङ्गल)का एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘नेपाली बालसाहित्यको महत्त्व एवम् इतिहास, वर्तमान र भविष्य’माथि विशद चर्चासहित कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४५औँ शृङ्खला मङ्सिर २ गते शनिबार अपराह्न ठिक १ बजे जुमका माध्यमबाट ‘नेपाली बालसाहित्यको इतिहास, वर्तमान र भविष्य’ विषयमा अत्यन्त विशद चर्चासहित […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–८३’मा पुराना पुस्ताका सशक्त प्रगतिवादी कवि रापी वाशिष्ठ (राजेन्द्रप्रसाद भट्टराई)का एक दर्जन कविता गुञ्जिए

असोज १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८३ औँ शृङ्खलामा पुराना पुस्ताका सशक्त प्रगतिवादी कवि रापी वाशिष्ठका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले […]

पुरा पढ्नुहोस्

महाकाव्यकार खेमराज निरौलाद्वारा लिखित ‘क्रान्तिदूत’ महाकाव्यको लोकार्पण तथा परिचर्चा सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे विशेष शृङ्खलाअन्तर्गत असोज ११ गते बिहीबार अपराह्न ठिक १ बजे पद्मकन्या क्याम्पस, बागबजारको डेनिस हलमा महाकाव्यकार खेमराज निरौलाद्वारा लिखित ‘क्रान्तिदूत’ महाकाव्यको लोकार्पण तथा परिचर्चा […]

पुरा पढ्नुहोस्