साहित्य सन्ध्यामा ‘अन्तरभाषिक साहित्यिक पठन र अनुवाद’ विषयक परिचर्चासहित विशेष कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४४ औँ विशेष शृङ्खला असोज ६ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘अन्तरभाषिक साहित्यिक पठन र अनुवाद’ विषयक […]

पुरा पढ्नुहोस्

‘राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँसझैँ’ बालकवितासङ्ग्रह तथा जयन्ती स्पन्दनको बालकवितासङ्ग्रह ‘खेलौँ रमेर’को लोकार्पण तथा परिचर्चासहित डा.मदनप्रसाद सत्यालको हीरक जयन्ती मनाइयो

असोज ३ गते बुधबार अपराह्न ठिक २ बजे सिद्धार्थ कटेज, तीनकुने, काठमाडौँको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाललको आयोजनामा सङ्घकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालद्वारा लिखित यात्राकाव्य ‘प्रभातमय जिन्दगी’ र ‘गुराँसझैँ’ बालकवितासङ्ग्रह र उहाँकी छोरी जयन्ती स्पन्दनद्वारा लिखित ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चाका साथ डा.मदनप्रसाद सत्यालको हीरक जयन्ती विशेष समारोहको आयोजना गरियो ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–८२’मा अहिलेको समयकी सशक्त प्रगतिवादी कवि अनिता लामाका एक दर्जन कविता गुञ्जिए

भदौ २० गते बुधबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८२ औँ शृङ्खलामा अहिलेको समयकी अत्यन्तै क्रियाशील, प्रखर एवम् सशक्त प्रगतिवादी कवि अनिता लामाका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा […]

पुरा पढ्नुहोस्

पाँचजना विशिष्ट व्यक्तित्वलाई २०७९ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४३ औँ विशेष शृङ्खला भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्ष, काठमाडौँमा आयोजना गरी पाँचजना विशिष्ट व्यक्तित्वलाई २०७९ सालका […]

पुरा पढ्नुहोस्

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ घोषणा

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा कुनै समसामयिक विशेष विषयमा परिचर्चा एवम् बहसका साथ कविगोष्ठी गर्दै आएको र वार्षिक पुरस्कार तथा सम्मानसमेत अर्पण गर्दै आइरहेको साहित्य सन्ध्याले यही २०८० भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे सम्पन्न हुने ४४३ औँ विशेष समारोहमा वरिष्ठ साहित्यकार श्री उमेश उपाध्यायलाई २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, साहित्यकार श्री […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘माक्र्सवादका नयाँ आयाम’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४२ औँ विशेष शृङ्खला साउन ६ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.कयाम्पस प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘माक्र्सवादका नयाँ आयाम’ विषयमा विशद चर्चासहित विशेष […]

पुरा पढ्नुहोस्