साहित्य सन्ध्यामा ‘विक्रम सम्वत्’ परिचर्चा, ‘नथाकेको घाउ’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा, ‘अमर सूक्तिसुधा’ कृतिको परिचर्चासहित विशेष शुभकामना कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३९ औँ विशेष शृङ्खला वैशाख २ गते शनिबार अपराह्न ठिक १ बजे पद्मोदय मा.वि., रामशाहपथ, काठमाडौँमा आयोजना गरी ‘विक्रम सम्वत्’ परिचर्चा, ‘नथाकेको घाउ’ कथासङ्ग्रहको […]

पुरा पढ्नुहोस्

‘रत्न–महेश्वर’ स्मृतिग्रन्थको लोकार्पण तथा परिचर्चा सम्पन्न

चैत्र २५ गते शनिबार अपराह्न १ बजे बानेश्वर क्याम्पस, काठमाडौँमा ‘रत्न–महेश्वर’ स्मृतिग्रन्थको लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ । विख्यात हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुरारी गौतम)को प्रमुख आतिथ्य र कीर्तिशेष महेश्वर घिमिरेका ८५ वर्षीय साइँला भाइ पशुपति घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोहमा डा.रमेश शुभेच्छु, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यङ्ग्यकार डम्बर घिमिरे, साहित्यकार […]

पुरा पढ्नुहोस्

साहित्यकार महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण तथा परिचर्चा सम्पन्न

साहित्यकार महेशराज खरेलद्वारा लिखित एवम् दोस्रो कृतिका रूपमा प्रकाशित उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण तथा परिचर्चा चैत्र १४ गते मङ्गलवार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा सम्पन्न भयो । उपन्यासकारकी नब्बे वर्षीय आमा अयुद्धा खरेलको जन्मदिनको शुभउपलक्षमा आयोजित उक्त विशेष समारोहमा प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्व मन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्रा–७७ मा सशक्त प्रगतिवादी कवि सुरेश हाचेकालीका एक दर्जन कविता गुञ्जिए

चैत्र ११ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७७ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि सुरेश हाचेकालीका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा वरिष्ठ राजनीतिज्ञ एवम् […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘प्रविधिप्रयोगमा नयाँपुस्ता’ विषयक परिचर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३८ औँ विशेष शृङ्खला चैत्र ४ गते शनिबार अपराह्न ठिक १ बजे पद्मोदय मा.वि., रामशाहपथ, काठमाडौँमा आयोजना गरी ‘प्रविधिको प्रयोगमा नयाँपुस्ता’ विषयमा प्रविधिमैत्री परिचर्चाका […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्रा–७६ मा प्रगतिवादी कवि मीना श्रेष्ठका एक दर्जन कविता गुञ्जिए

राष्ट्रिय जनसाहित्यिक सङ्घको नियमित मासिक कार्यक्रम अविरल जनसाहित्य यात्राको ७६ औँ शृङ्खलामा कवि मीना श्रेष्ठका एक दर्जन कविता वाचन र त्यसमाथि काव्यिक, वैचारिक र बौद्धिक परिचर्चा गरी सम्पन्न भएको छ । कवि मीना श्रेष्ठ प्रगतिवादी कविता रचनामा २०५१ सालदेखि नै निरन्तर कलम चलाउँदै आइरहेकी र हाल प्रदेश एककी सांसदको रूपमा पनि कार्यरत साहित्यिक र राजनीतिक […]

पुरा पढ्नुहोस्