साहित्य सन्ध्यामा ‘अमेरिकामा नब्बे दिन’ र ‘साबिती बयान’ नियात्रासङ्ग्रहको परिचर्र्चाका साथ विशेष कविगोष्ठी सम्पन्न
विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको साहित्य सन्ध्याको ४३० औँ शृङ्खला साउन ७ गते शनिबार अपराह्न १ […]
