अविरल जनसाहित्य यात्रा–७३ मा प्रगतिवादी कवि रुद्र ज्ञवालीका एक दर्जन कविता गुञ्जिए

मङ्सिर १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा भैरहवाका प्रगतिवादी कवि रुद्र ज्ञवालीका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार एवम् सामाजिक […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटोको सम्झना गर्दै शुभ कामना कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३३ औँ विशेष शृङ्खला कार्तिक ५ गते शनिबार अपराह्न १ बजे जुम क्लाउड मिटिङका माध्यमबाट भर्चुअलरूपमा आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गर्दै शुभ […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्रा–७२ मा प्रगतिवादी कवि डम्बर पहाडीका एक दर्जन कविता गुञ्जिए

साउन ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७२ औँ शृङ्खलामा प्रगतिवादी कवि डम्बर पहाडीका एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘दसैँ, यसको सांस्कृतिक महत्त्व र रूपान्तरणको आवश्यकता’ विषयमा विशद चर्चासहित कविगोष्ठी सम्पन्न

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३२ औँ विशेष शृङ्खला असोज १ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा विशेष गोष्ठीको आयोजना गरी ‘दसैँ, यसको सांस्कृतिक महत्त्व र रूपान्तरणको आवश्यकता’ […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्राको ७१ औँ शृङ्खलामा अविश्रान्त स्रष्टा खेमराज निरौलाका एक दर्जन कविता गुञ्जिए

वि.सं.२०२३ कार्तिक १९ गते ताप्लेजुङ जिल्लाको पूmलबारी रमितेमा माता कौशल्यादेवी निरौला र पिता हरिप्रसाद निरौलाका सुपुत्रका रूपमा जन्मिएका खेमराज निरौलाले नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरी हाल काभ्रे बहुमुखी क्याम्पसमा सहप्राध्यापकका रूपमा हाल कार्यरत छन् । २०४१ सालमा ‘हिमाली गुराँस’ पत्रिका वृन्दानमा ‘स्वदेशप्रेम’ शीर्षकको कविता प्रकाशित गरी नेपाली साहित्यको सेवामा प्रवेश गरेका कवि निरौलाका ‘प्रवाहका बिस […]

पुरा पढ्नुहोस्

छजना स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण’

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३१ औँ विशेष शृङ्खला भदौ ४ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजना गरी विभिन्न छजना स्रष्टालाई पुरस्कार तथा सम्मान अर्पण गरियो […]

पुरा पढ्नुहोस्