साहित्य सन्ध्याको ४६१ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘जीवन शैली र मानसिक स्वास्थ्य’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ चैत्र २ गते शनिबार अपराह्न १ बजे रामशाहपथमा अवस्थित पद्मोदय मा.वि.को सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४६१ औँ शृङ्खलामा ‘जीवन शैली र मानसिक सवास्थ्य’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्राकृतिक चिकित्सा विज्ञानका […]

पुरा पढ्नुहोस्

विख्यात समालोचक गोविन्द भट्टको नामबाट रु.५०,०००।– राशिको पुरस्कार प्रदान गरिने

विगत चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानसमेत सञ्चालन गरिरहेको साहित्य सन्ध्याले अविच्छिन्न नियमित मासिक गोष्ठी सञ्चालन गर्नुका साथै रु.२१,१००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’का अतिरिक्त रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार’, रु.५,०००।– राशिको ‘साहित्य […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४६० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ फागुन ३ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित आर.आर. क्याम्पसको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४६० औँ शृङ्खलामा ‘जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त […]

पुरा पढ्नुहोस्

जबजको सौन्दर्यशास्त्रीय विमर्श लोकार्पण तथा सहिद दिवसको सन्दर्भमा स्रष्टा आबाज विशेष समारोह सम्पन्न

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको व्यवस्थापनमा तुलसीलाल स्मृति प्रतिष्ठानको च्यासल स्थित खुला मैदानमा महासङ्घद्वारा प्रकाशित र आर.सी.न्यौपानेद्वारा सम्पादित ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको लोकार्पण तथा सहिद दिवसको उपलक्ष्यमा ‘स्रष्टा आबाज’ विशेष समारोहको आयोजना गरियो ।एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथि रहनुभएको उक्त विशेष समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गर्नुभएको थियो भने अमृत खातीले सञ्चालन गर्नुभएको […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–९५’मा सशक्त प्रगतिवादी कवि देविका तिमल्सिनाका एक दर्जन कविता गुञ्जिए

माघ १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९५ औँ शृङ्खलामा साहित्य सिर्जना, सरकारी तथा अर्धसरकारी वा गैरसरकारी सेवा, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काठमाडौँका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा देविका […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४५९ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ माघ ५ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५९ औँ शृङ्खलामा ‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका […]

पुरा पढ्नुहोस्