पचास हजार राशिका पाँच ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ पाँच जना स्रष्टालाई अर्पण

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९९ औँ शृङ्खला एवम् वार्षिक पुरस्कार तथा सम्मान अर्पण विशेष समारोह भदौ ७ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् […]

पुरा पढ्नुहोस्