साहित्य सन्ध्याको ४६९ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’ गरिनुका साथै भरखरै असोज २५ गते शनिबार आयोजना गरिएको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण विशेष समारोहको समीक्षासमेत गरियो

२०८२ कार्तिक १ गते शनिबार अपराह्न १२ बजे गुगलमिटका माध्यमबाट साहित्य सन्ध्याको नियमित मासिक ४६९ औँ शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’को आयोजना गरिनुका साथै भरखरै असोज २५ गते शनिबार आयोजना गरिएको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण विशेष समारोहको समीक्षासमेत गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त […]

पुरा पढ्नुहोस्

२०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गरियो

२०८२ असोज २५ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई समर्पण गरियो । २०३९ सालदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले अविच्छिन्न नियमित मासिक गोष्ठी सञ्चालन गर्नुका साथै २०४६ सालदेखि नेपाली साहित्यमा राष्ट्रिय स्तरमा योगदान गर्ने एकजना साहित्यकारलाई […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४६७ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’ गरिनुका साथै डा.विष्णुप्रसाद दाहालद्वारा लिखित कथासङ्ग्रह ‘कथाको कथा’को परिचर्चा गरियो

२०८२ असोज ४ गते शनिबार अपराह्न १ बजे गुगलमिटका माध्यमबाट साहित्य सन्ध्याको नियमित मासिक ४६७ औँ शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’को आयोजना गरिनुका साथै डा.विष्णुप्रसाद दाहालद्वारा लिखित कथासङ्ग्रह ‘कथाको कथा’को परिचर्चा गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनुहुन्थ्यो भने […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–१०२’मा प्रगतिवादी कवि परशुराम पराशरका एक दर्जन कविता सुनिए

भदौ १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०२ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका झापाका प्रगतिवादी स्रष्टा परशुराम पराशरका एक दर्जन कविता सुनिए । […]

पुरा पढ्नुहोस्

पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८१ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण

विगत त्रिचालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४६६ औँ विशेष शृङ्खला भदौ ७ गते शनिबार अपराह्न ठिक १ बजे पद्मकन्या क्याम्पस बागबजारको डेनिस हलमा आयोजना गरी पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८१ सालका […]

पुरा पढ्नुहोस्

२०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात समालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गरिने

साहित्य सन्ध्याको कार्यसमितिको मिति २०८२ साउन ९ गते शुक्रवार साँझ बसेको बैठकले २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका विद्वान महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गर्ने निर्णय गरियो ः १. वि.सं.१९९९ चैत्र १३ मा तनहुँ जिल्लाको चुँदीरम्घामा पिता प्रेमदत्त त्रिपाठी तथा माता गोमादेवी त्रिपाठीका सुपुत्रका रूपमा जन्मिनुभएका वासुदेव त्रिपाठी […]

पुरा पढ्नुहोस्