‘अविरल जनसाहित्य यात्रा–१०५’मा कुशल चिकित्सक, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सशक्त प्रगतिवादी कवि डा.सरोज धितालका एक दर्जन कविता गुञ्जिए
पुस १२ गते शनिबार अपराह्न ठिक १ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७२ सालदेखि अविच्छिन्न रूपमा आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को […]
