अविरल जनसाहित्य यात्रा–११०’मा सशक्त प्रगतिवादी कवि होमशङ्कर बास्तोलाका एक दर्जन कविता सुनिए, परिचर्चा गरियो

असार १३ गते शनिबार अपराह्न १ बजे साहित्य सदन, नेपाल, रामहिटी, बौद्धको सभाकक्षमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ११० औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, राष्ट्रसेवा, सामाजिक–साङ्गठनिक नेतृत्व, साहित्यिक सङ्घसंस्थामा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा होमशङ्कर बास्तोलाका एक दर्जन कविता तथा गजल सुनियो, परिचर्चा गरियो […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४७७ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘वर्तमान समयमा अल्गोरिदमको असर र डार्क पिआरले मानवमस्तिष्कमा पार्ने प्रभाव’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो

२०८३ असार ६ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा साहित्य सन्ध्याको नियमित मासिक ४७७ औँ शृङ्खलामा ‘वर्तमान समयमा अल्गोरिदमको असर र डार्क पिआरले मानवमस्तिष्कमा पार्ने प्रभाव’ विषयमा विशद परिचर्चा गरिनुका साथै कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा अतिथिका […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्रा–१०९’मा सशक्त प्रगतिवादी कवि चेवन बस्नेत ठुलाघरेका एक दर्जन कविता सुनिए, परिचर्चा गरियो

जेठ ९ गते शनिबार अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष पुतलीसडक, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०९ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियान, दन्तचिकित्सा, व्यवसाय, पत्रकारिता, मानवअधिकारलगायतका विविध क्षेत्रमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा चेवन […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४७६ औँ नियमित मासिक शृङ्खलामा ‘नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषय’ विषयमा विशद चर्चा गरिनुका साथै पुस्तक लोकार्पण एवम् विशेष कविगोष्ठीको आयोजना गरियो

२०८३ जेठ २ गते शनिबार अपराह्न १ बजे बुढानीलकण्ठ नगरपालिकासँगको संयुक्त आयोजनामा नगरपालिकाकै सभाकक्ष, हात्तीगौँडामा साहित्य सन्ध्याको नियमित मासिक ४७६ औँ विशेष शृङ्खलामा ‘नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषय’ विषयमा विशद चर्चा गरिनुका साथै दुई कृतिको लोकार्पण एवम् कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको […]

पुरा पढ्नुहोस्