साहित्य सन्ध्याको ४७५ औँ नियमित मासिक शृङ्खलामा ‘नववर्ष मनाउने परम्परा, प्रचलन र सन्देश’ विषयमा विशद चर्चा गरिनुका साथै शुभकामना विशेष कविगोष्ठीको आयोजना गरियो
२०८३ वैशाख ५ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा साहित्य सन्ध्याको नियमित मासिक ४७५ औँ शृङ्खलामा ‘नववर्ष मनाउने परम्परा, प्रचलन र सन्देश’ विषयमा […]
