अविरल जनसाहित्य यात्रा– ६७ मा वरिष्ठ भाषाविद्, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन गीत÷कविता गुञ्जिए
वैशाख १७ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को […]
