अविरल जनसाहित्य यात्राको ७१ औँ शृङ्खलामा अविश्रान्त स्रष्टा खेमराज निरौलाका एक दर्जन कविता गुञ्जिए

अगस्ट 30, 2022 Ramesh Pkoharel 0

वि.सं.२०२३ कार्तिक १९ गते ताप्लेजुङ जिल्लाको पूmलबारी रमितेमा माता कौशल्यादेवी निरौला र पिता हरिप्रसाद निरौलाका सुपुत्रका रूपमा जन्मिएका खेमराज निरौलाले नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरी […]

छजना स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण’

अगस्ट 20, 2022 Ramesh Pkoharel 0

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार […]