साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्या रु.एक लाख राशिको ‘हेमराज पहारी स्मृति पुरस्कार तथा सम्मान’बाट सम्मानित
विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न पाँचजना स्रष्टालाई हरेक वर्ष […]
