
साहित्य सन्ध्याको ४५८ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न
२०८१ पुस ६ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५८ औँ शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नपाली […]