अविरल जनसाहित्य यात्रा–४९ मा ‘प्रगतिवादी कवि स्नेह सायमीका एक दर्जन कविता वाचन’
भदौ ८ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४९ औँ शृङ्खला बृहत् उपस्थितिमा भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्यका विशिष्ट विद्वान प्रा.राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष […]
पुरा पढ्नुहोस्