साहित्य सन्ध्या सम्मान तथा पुरस्कार विभिन्न पाँच महानुभावहरूलाई

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याले २०४३ सालदेखि हरेक वर्ष नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने विशिष्ट साधकलाई अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, विगत छ वर्षदेखि अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, विगत तीन वर्षदेखि अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, यसै वर्षदेखि प्रदान गरिने ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा […]

पुरा पढ्नुहोस्

अविरल जनसाहित्य यात्राको ५९ औँ संस्करणमा सुनिए कवि जसराज किराती

रमेश पोखरेल, काठमाडौं मैले देवकोटाको कविताको कविता लेखेको थिएँ । त्यस वेलाका अञ्चलाधिस ज्याउल हकले भने, ‘ए ! यस्तो व्यवस्थाविरोधी कविता किन लेखेको ? जेलमा कोचिदिऊँ ?’ मैले भनेँ ‘जेलमा कोच्ने भए उही महाकवि देबकोटालाई कोच । मैले त उनको कविताको कविता कोरेको हुँ ।’ त्यसपछि ती अञ्चलाधिस चुप लागे । मरिसकेका देवकोटालाई उनले कता […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘आधुनिक समाजले अवलम्बन गर्नुपर्ने धर्म, संस्कार र संस्कृति’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९८ औँ शृङ्खला साउन ४ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन कोषाध्यक्ष गोपाल मैनालीले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ साहित्यकार एवम् चिन्तक तथा देवकोटा–लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष निनु चापागाईँ प्रमुख अतिथि […]

पुरा पढ्नुहोस्

प्रज्ञामा योगदर्शन, जीवनशैली र स्वास्थ्यसम्बन्धी विमर्श

२०७६ असार २२ गते, काठमाडौँ । प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘योगदर्शन, जीनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीको आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै सकेसम्म जीवनमा योगलाई सबैले अनुसरण गर्न सके लाभदायी हुने विचार व्यक्त गर्नुभयो । उहाँले योगलाई संस्कृतिसँग जोडिनुपर्नेमा जोड दिँदै संस्कृतिबिनाको योग खल्लो […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘समाजविकासमा ज्येष्ठ नागरिकको योगदान’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको नियमित मासिक ३९७ औँ शृङ्खला असार ७ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ हास्यव्यङ्ग्यकार एवम् ज्येष्ठ नागरिक सम्मान अभियानका अभियन्ता कृष्णमुरारी गौतम (चट्याङ मास्टर) प्रमुख अतिथि हुनुहुन्थ्यो भने […]

पुरा पढ्नुहोस्